उदयपुर २ मा एमालेका उम्मेदवार फेरिए

विराटनगर - नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ उदयपुरको क्षेत्र नम्बर २ मा उम्मेदवार फेरिएका छन् । ज्ञानेन्द्र श्रेष्ठ (काजी) को ठाउँमा अम्बर रायमाझीको टिकट दिइएको छ । शनिबारसम्म श्रेष्ठ नै फाइनल उम्मेदवार रहेकोमा सहमतिमै रायमाझीलाई उम्मेदवार बनाइएको एमाले उदयपुरले जनाएको छ ।  टिकट पाइसकेको भनिएका श्रेष्ठ एमाले उदयपुरका उ...

सम्बन्धित सामग्री

उदयपुर–२ (२) मा कांग्रेस उम्मेदवार रामकुमार खत्री निर्वाचित

माेरङ – उदयपुरको क्षेत्र नम्बर २ स्थित प्रदेश सभा २ मा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्री निर्वाचित भएका छन् । अध्ययनका क्रममा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनीतिबाट अघि बढेका खत्रीले १२ हजार ६ सय २७ मत हासिल गर्दै जित हात पारेका हुन्। खत्रीले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जीवनाथ दाहाललाई ३ हजार […]

उदयपुर-२ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी

विराटनगर - उदयपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन् । उनको विजयसँगै प्रदेश १ मा एमालेले प्रदेश १ मा जितको पहिलो खाता खोलेको हो । सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार जगन्नाथ खतिवडालाई २ हजार २५८ मतले पराजित गर्दै रायमाझी विजयी भएका हुन् । गठबन्धनबाट नेपाली...

उदयपुर-२ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी

विराटनगर - उदयपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन् । उनको विजयसँगै प्रदेश १ मा एमालेले प्रदेश १ मा जितको पहिलो खाता खोलेको हो । सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार जगन्नाथ खतिवडालाई २ हजार २५८ मतले पराजित गर्दै रायमाझी विजयी भएका हुन् । गठबन्धनबाट नेपाली...

उदयपुर २ मा एमालेका रायमाझी विजयी

उदयपुर – उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएकाे छ ।  रायमाझी १५ हजार २ सय ५१ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गर्नुभयाे ।  यस्तै स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३ सय ७९ र मंगाेल नेशनल अर्गनाइजेसनका भाष्कर राईले १ हजार ४ सय ३० मत प्राप्त गर्नुभयाे ।

उदयपुर २ मा एमालेका रायमाझीको अग्रता

उदयपुर २ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अम्मरबहादुर रायमाझीले १ हजार ८ सय ६५ मतान्तरले अग्रता कायम गरेका छन् ।

उदयपुर-२ मा एमालेका रायमाझीको अग्रता

उदयपुर  ।  उदयपुरको निर्बाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले अग्रता लिएका छन् ।  उनले ५०९४ मत  प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाले ४३२१ मतका साथ पछयाई रहेका छन।     त्यसगरी स्वतन्त्र उम्मेदवार रामकुमार राईले ३२०२ मत पाएका छन् । अहिले […]