राजस्व अनुसन्धान विभागले लकडाउनको समयमा झन्डै ५ अर्बबराबरको राजस्व चुहावटविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागका अनुसार वैशाख १ गतेदेखि हालसम्म ४ अर्ब ८९ करोडबराबरको राजस्व चुहावट गरेको विभागको अनुसन्धानबाट खुलेको हो ।विभागले राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी अनुसन्धान गर्दै आएको छ । चालू आर्थिक वर्षमा राजस्व अनुसन्धान विभागले २६ अर्ब ६१ करोडबराबरको […]