बर्दिया । १३ वर्षीया एक नाबालिकाले सन्तान जन्माएकी छन् । जबरजस्ती करणीका कारण गर्भवती भएकी नाबालिकाले यही माघ १६ गते स्थानिय स्वास्थ्य चौकीमा छोरी जन्माएकी हुन् । नाबालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा ठाकुरबाबा नगरपालिका वडा नं ६ का ४१ बर्षीय मनिराम थारु पक्राउ गरेको छ । गाउँकै छिमेकी बालिकालाई थारुले बैशाख २७ गते […]
The post १३ वर्षीया नाबालिकाले जन्माइन सन्तान, करणी गर्ने युवक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.