जनकपुरधाम – जनकपुरधामबाट लागुऔषध ट्याब्लेटसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का १९ वर्षीय चुनचुन सहनी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। सहनीलाई बिहीबार मध्यराति जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित क्याम्पस चोकमा खटेका प्रहरी टोलीले जटही तर्फबाट शंकास्पद रूपमा पैदल मुरली चोक तर्फ जाँदै गरेको अवस्थामा सहनीलाई रोकी शरीर खानतलासी गर्दा पाइन्टको […]