४५ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

लागूऔषध (ब्राउन सुगर)को ओसापसारमा संलग्न एक युवक पक्राउ परेका छन्। ४५ ग्राम ब्राउन सुगरसहित कपिलवस्तुको कृष्णनगर नगरपालिका १२ बस्ने दुर्गाप्रसाद खटिकलाई प्रहरीले कृष्णनगर १२– हरिगवाबाट पक्राउ गरेको हो।  इलाका प्रहरी कार्यालय कृष्णनगर...

सम्बन्धित सामग्री

लागूऔषधसहित युवक पक्राउ

झापा, २७ कात्तिक । अवैध लागूऔषधसहित एक युवक पक्राउ परेकी छिन् । बुद्धशान्ती गाउँपालिका–३ बुद्धटोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय २ ग्राम सहित कचनकवल गाउँपालिका–१ घर भई हाल बुद्धशान्ती गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट […]

लागूऔषधसहित एक युवक पक्राउ

लमजुङ – लमजुङ प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले बुधबार तनहुँबाट लमजुङतर्फ आएका कास्की जिल्लाको रुपा गाउँपालिका ३ बस्ने बर्ष २५ का आश्वासन जंग शाहीलाई पक्राउ गरेको हो। जिल्लाको मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेबाट पक्राउ परेका उनको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने २२० मिलि ग्राम (०.२२० ग्राम) बरामद गरिएको छ। शाहीलाई बिहीबार […]

ब्राउन सुगरसहित युवक पक्राउ

कैलाली, २७ भदौ । लागूऔषध ब्राउन सुगरसहित युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ रुवस होटल नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका–३ बस्ने २१ वर्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय धनगढी […]

प्रतिबन्धित लागुऔषधसहित एक युवक पक्राउ

प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुग्लिङ नगरपालिका–९ घर भएका ३० वर्षीय विजय गुरागाई छन् ।गत १२ भदौमा चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगास्थित चेकप्वाइन्टमा काँकडभित्तादेखि काठमाडौंतर्फ आइरहेको प्र.०२.०३.००१ ख ०३२९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित फेला पारेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुस

५ ग्राम ब्राउन सुगरसहित झापाबाट युवक  पक्राउ

१२ फागुन, झापा ।  प्रहरीले ५ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका-४ बस्‍ने १९ वर्षीय अब्दुल अन्सारी रहेका छन् । प्रहरीले उनको साथबाट पाँच ग्राम ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेका उनलाई  झापा जिल्ला अदालतबाट ६ दिनको म्‍याद  थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]

झापामा ब्राउन सुगरसहित एक युवक पक्राउ

झापाको बिर्तामोड नगरपालिका–५ को पञ्चकन्या चोकबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बस पार्कबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय सुनिल लिम्बूलाई मंगलबार साँझ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र दुई थान मोबाइल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर उनीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । उनका अनुसार प्रहरीले अनुसन्धानका ला

ब्राउन सुगरसहित एक युवक पक्राउ

कपिलवस्तुमा लागूऔषध (ब्राउन सुगर) सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिका–२ बर्गदवाबाट ३२ वर्षीय अरुण मोक्तानलाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोलका मोक्तानबाट प्रहरीले ३ ग्राम ५८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए । आइतबार साँझ चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेशमा दर्ता भएको मोटरसाइकल देखेपछि प्रहरीले केरकार सुरु गरेको  थियो । चेक जाँच

ब्राउन सुगरसहित युवक पक्राउ

कपिलवस्तु – कपिलवस्तुमा लागुऔषध (ब्राउन सुगर) सहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिका-२ बर्गदवाबाट ३२ वर्षीय अरुण मोक्तानलाई पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका-१, ईमाडोलका मोक्तानबाट प्रहरीले ३ ग्राम ५८० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए। आइतबार साँझ चेकजाँच गर्ने क्रममा बाग्मती […]

सिरहाबाट ब्राउन सुगर सहित दुई युवक पक्राउ

जनकपुरधाम । सिरहाबाट लागुऔषध ब्राउन सुगर सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको नरहा गाउँपालिका वडा– ३ का २१ वर्षीय इन्दल कुमार यादव र २० वर्षीय कपिल महरा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए।

ब्राउन सुगरसहित युवक पक्राउ

झापा, ४ असोज । अवैध लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका ४ राईसिंगस्थित नेपाल भारत सिमा क्षेत्रबाट ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी बाहुनडागी र बिओपी बाहुनडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले […]