पेरिस ओलम्पिक

भव्य समापन समारोहबीच पेरिस ओलम्पिक-२०२४ सोमबार सकिएको छ । स्टेड डे फ्रान्समा आयोजित कार्यक्रममा हलिउड अभिनेता टम क्रुज रंगशालाको छानाबाट झरे र ओलम्पिक झण्डा ग्रहण गरे  ।

सम्बन्धित सामग्री

पेरिस ओलम्पिक-२०२४: प्रिन्स फेरि पराजित

पेरिस ओलम्पिक-२०२४ को ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहाल पराजित भएका छन्।

पेरिस ओलम्पिक-२०२४: प्रिन्स फेरि पराजित

पेरिस ओलम्पिक-२०२४ को ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहाल पराजित भएका छन्।

पेरिस ओलम्पिक : श्यान्टु र प्रिन्स पराजित

पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ र ब्याडमिन्टनमा नेपालका प्रिन्स दाहाल पराजित हुनुभएको छ ।

कोमोरेबीद्वारा पेरिस ओलम्पिक सहभागीलाई पोसाक प्रदान

पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीका लागि कोमोरेबीले मंगलबार एक समारोहबीच पोसाक प्रदान गरेको छ ।

पेरिस ओलम्पिकमा खेलाडिहरुलाई २ लाख निःशुल्क कन्डम वितरण गर्ने तयारी

पेरिस ओलम्पिक आयोजकहरूले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई २ लाख २० हजार कन्डम वितरण गर्ने भएका छन् । खेलाडीहरूले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सक्ने भएपनि उनीहरू चाहे भने शारीरिक सम्पर्क गर्न स्वतन्त्र हुनेछन् । टोक्योमा कोभिड महामारीको समयमा भएको पछिल्लो ओलम्पिकमा यसको विपरीत खेलाडीहरूलाई ‘शारीरिक सम्पर्कबाट अनावश्यकरूपमा बच्न’ आग्रह […]

पेरिस ओलम्पिक : खेलाडीलाई २ लाख २० हजार कन्डम निःशुल्क वितरण गरिने

पेरिस ओलम्पिक आयोजकले यस वर्ष प्रेमको शहरमा हुने ओलम्पिकका खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई २ लाख २० हजार कन्डम वितरण गर्ने भएका छन्।खेलाडीहरूले खेलमा आफ्नो ध्यान केन्द्रित गर्न सक्ने भए पनि उनीहरूले चाहेमा शारीरिक सम्पर्क गर्न स्वतन्त्र हुनेछन्। टोक्योमा कोभिड महामारीको समयमा भएको पछिल्लो ओलम्पिकमा यसविपरीत खेलाडीहरूलाई ‘ असुरक्षित शारीरिक सम्पर्कबाट बच्न’ आग्रह गरिएको थियो।जुलाई २६ देखि अगस्ट ११ सम्म हुने खेलमा पुरुषका लागि २ लाख र महिलाका लागि २० हजार कन्डम खेलग्राममा उपल

दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघले जनाएको छ । अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा […] The post दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने first appeared on हाम्रो खेलकुद.

ओलम्पिक छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि आगामी महिला ओलम्पिक फुटबल एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

रसियालाई समावेश गरिए युक्रेनले पेरिस ओलम्पिक बहिष्कार गर्ने

१५ माघ, काठमाडौं ।  सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकमा रसियालाई समावेश गरेमा युक्रेनले प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेको हो । युक्रेनका खेलमन्त्री वादिम गुत्सेतले पेरिस ओलम्पिकमा रुस अथवा बेलारुसका खेलाडीले खेलेको खण्डमा आफ्नो देशले प्रतिस्पर्धा नगर्ने बताएका छन् । रसियन तथा बेलारसियन खेलाडीलाई कुनै पनि किसिमको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन दिन नहुने […]