काठमाडौँ – नवलपरासी र आसपासका क्षेत्रमा बिजुली भए पनि गतिलो प्रणाली थिएन । जहिल्यै झ्याप झ्याप जाने समस्याले उपभोक्ता हैरान थिए । बिजुली उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरणलाई स्थानीयवासीले समस्या समाधानका लागि पटकपटक आग्रह गरेका थिए । सोही आग्रह बमोजिम प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल एक सय ३२ केभी […]