परासी क्षेत्रमा अब भरपर्दो बिजुली उपलब्ध हुने

नवलपरासी र आसपासका क्षेत्रमा बिजुली भए पनि गतिलो प्रणाली थिएन । जहिल्यै झ्याप झ्याप जाने समस्याले उपभोक्ता हैरान थिए । बिजुली उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरणलाई स्थानीयवासीले समस्या समाधानका लागि पटकपटक आग्रह गरेका थिए ।सोही आग्रह बमोजिम प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल एक सय ३२ केभी सबस्टेसन सञ्चालनमा ल्याएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत्

सम्बन्धित सामग्री

नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु: आइएफआरसी महासचिव चापागाईं

रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिएका छन्।

परासी क्षेत्रमा अब भरपर्दो बिजुली उपलब्ध हुने

काठमाडौँ – नवलपरासी र आसपासका क्षेत्रमा बिजुली भए पनि गतिलो प्रणाली थिएन । जहिल्यै झ्याप झ्याप जाने समस्याले उपभोक्ता हैरान थिए । बिजुली उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरणलाई स्थानीयवासीले समस्या समाधानका लागि पटकपटक आग्रह गरेका थिए । सोही आग्रह बमोजिम प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल एक सय ३२ केभी […]

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन

काठमाडौँ,३० साउन । जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौँ नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा पनि नपाइने स्वास्थ्य सेवा र उपकरण यहाँ उपलब्ध छन् । सङ्घीय भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा […]

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन

जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौं नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा पनि नपाइने स्वास्थ्य सेवा र उपकरण यहाँ उपलब्ध छन् । सङ्घीय भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालयसहित सबै प्रकृतिका उपचार सेवा यहाँ उपलब्ध छन् । पछिल्लो समय देशैभरिबाट र भारतको सीमावर्ती क्षेत्रबा

औद्योगिक क्षेत्रमा पुनः लोडसेडिङ

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा एक सातादेखि पुनः अघोषित लोडसेडिङ भएपछि विद्युत् सहज उपलब्ध गराउन उद्योगीहरुले माग गरेका छन्।...

अब सीजी नेट काठमाडौंभरि नै उपलब्ध हुने

काठमाडौं। काठमाडौंका सबै क्षेत्रमा सीजी नेट उपलब्ध हुने भएको छ । सीजीनेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबै क्षेत्रमा विस्तार गरेको जनाएको छ । काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्धग राउन आफूहरू सक्षम भएको सीजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले जानकारी दिए। सस्तो मूल्यमा उच्च गतिको गुणस्तरीय सेवा दिएकैले छोटो समयमै लोकप्रिय भएको उनको […]

काठमाडौँका सबै क्षेत्रमा सिजी नेट उपलब्ध हुने

काठमाडौँ– काठमाडौँका सबै क्षेत्रमा सिजी नेट उपलब्ध हुने भएको छ। चौधरी ग्रुपको इन्टरनेट सेवाप्रदायक संस्था सिजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको छ। सिजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले अब काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफुहरु सक्षम भएको जानकारी दिए। ‘हामी काठमाडौंका सबै नागरिकलाई चाहिएको बेला नै सेवा […]

खोप उपलब्ध गराउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।सरकारले अटोमोवाइल वर्कशप, सोरुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुला हुनेगरी निर्देशिका जारी गरिसकेको छ । ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्नभई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने नाडाले जनाएको […]

कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन नाडाको माग

काठमाडौं । कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सरकारसँग नाडाले माग गरेको छ । नाडाले सरकारले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको प्रति सरकारको ध्यानाकर्षण गराएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘व्यवसायमा संलग्न भई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले यस्तो विषम परिस्थितिमा अटोमोबाइल वर्कशप, शो रुम तथ