बालुवाटारमा फसेका विष्णु पौडेल : के हो ८ आनाको अन्तरकथा ?
१९ वैशाख, काठमाडौं । सरकारले किनबेच रोक्का गरेको बालुवाटारको ११३ रोपनी जग्गामध्ये ८ आना जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलको नाममा देखिएपछि यसले राष्ट्रिय चर्चामात्र पाएन, नेकपाभित्रै पौडेल दोषी हुन् कि निर्दोष …
७ वटा भूगोल र एक उपत्यका विशेष प्रदेशको अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलमध्ये को बलियो भन्दै विश्लेषण सुरु भएको छ ।
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल कोरोना संक्रमित भएका छन् । शनिबार आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित भएपछि पौडेल होम आइसोलेशनमा बसेका छन् । उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेशनको यात्रा आरम्भ भयो ।’
काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच होटल मेरिअटमा भेटवार्ता जारी छ । भेटमा सहभागी अर्थमन्त्री विष्णु पौडेल बाहिरिएका छन् । दुई नेताबीच भेटको वातावरण मिलाउन पौडेलले पनि महत्वपूर्ण भूमिका निभाएका हुन् । उनी एमाले एकता जोगाउन सक्रिय हुँदै आएका थिए ।
एमाले उपमहासचिव विष्णु पौडेल र माओवादी केन्द्रsf स्थायी कमिटी सदस्य जनार्दन शर्माबीच भेट भएको छ।
अर्थमन्त्रीसमेत रहेका पौडेल र शर्माबीच शनिबार दिउँसो भेटवार्ता भएको हो। उनीहरूबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको थियो। विगतमा एमाले र माओवादी केन्द्रबीच एकता गराउने मूख्य सूत्रधार मानिएका यी दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ।
पौडेलले केही दिनअघि एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए। नागरिक दैनिकमा खबर छ ।