माधव नेपाल भेट्न कोटेश्वरमा विष्णु पौडेल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेता विष्णु पौडेल कोटेश्वर पुगेका छन्।

सम्बन्धित सामग्री

माधव नेपाल जनकपुर आउँदै

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर आउने भएका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै अध्यक्ष नेपाल पनि जनकपुर आउन लागेका हुन् । ७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ ।अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने का

माधव नेपाल भेट्न कोटेश्वरमा विष्णु पौडेल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेता विष्णु पौडेल कोटेश्वर पुगेका छन्।

कार्यदल अपडेट– विष्णु पौडेल, घनश्याम भुसाल र रघुजी पन्त बाहिरिए

पार्टी विवाद मिलाउन गठित नेकपा कार्यदलको बैठक चलिरहेको समयमा कार्यदलका तीनजना सदस्य बैठकबाट बाहिरिएका छन् । अर्थमन्त्री समेत रहेका उपमहासचिव विष्णु पौडेल एक कार्यक्रममा सहभागि हुन सिंहदरबारबाट बाहिरिएका हुन् । उनी एकछिनमा फेरि फर्केर आउने कार्यदलका एक सदस्यले जानकारी दिए । माधव नेपाल पक्षका कार्यदलका सदस्य घनश्याम भुसाल र रघुजी पन्तपनि बाहिरिएका छन् । भुसाल अपरान्ह पनि एक घण्टा बाहिर निस्केर माधव नेपालसँग छलफल गरेका थिए। कार्यदलको बैठक बिहान सवा ९ बजेदेखि सिंहदरबार स्थित अर्थ मन्त्रालयमा जारी छ । बैठकमा कार्यदलका संयो...

समिट होटलमा किन पुगे गृहमन्त्री विष्णु पौडेल ?

सर्वोच्च अदालतको आदेशपछि उपप्रधानमन्त्रीको जिम्मेवारीबाट मुक्त भएका अर्थमन्त्री विष्णु पौडेलले गृहमन्त्रीको समेत जिम्मेवारी पाएका छन् । नयाँ गृहमन्त्री बनेका पौडेल शुक्रबार दिउँसो ललितपुरस्थित होटल समिटमा पुगे ।मन्त्री पौडेल सहभागी बनेको सो बैठक एमालेको माधव नेपाल पक्षसँग आयोजना गरिएको थियो । एमालेका दोस्रो तहका नेताहरुले समिटमा भेला भएर पार्टी एकताका विषयमा छलफल गरेका थिए ।स्रोतका अनुसार मन्त्री पौडेलसँग ओली पक्षका अर्का एक नेतासमेत थिए । माधव नेपाल पक्षबाट घनश्याम भुसाललगायतको उपस्थिति थियो ।अ

स्थायी कमिटी तयारीको पूर्वसन्ध्यामा वामदेवकहाँ पुगे विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेमा देखिएको पछिल्लो विवाद र फुट रोक्नका लागि दोस्रो तहका नेताहरु सक्रिय रहेका छन्। यही क्रममा उपप्रधानमन्त्रीसमेत रहेका विष्णु पौडेल नेता वामदेव गौतम भेट्न पुगेका छन्। माधव नेपाल र झलनाथ खनालसहितको स्थायी कमिटि बोलाउने तयारी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरिएको पूर्वसन्ध्यामा पौडेलले गौतमलाई भेटेका हुन्।…

माधव नेपाल निवासमा पुगे विष्णु पौडेल, ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले बुधवार राति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको टेलिफोन रिसिभ नगरेपछि आज बिहानै ओलीको तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल माधव नेपाल निवास पुगेका छन् । नेपाल पक्षमा राजीनामा दिने सांसदको सङ्ख्या अन्तिममा १६ जना पनि नपुग्ने अवस्था देखिएपछि उनी दबाबमा छन् । विष्णु पौडेलसँगको वार्ताअघि […]

माधव नेपाल पक्षधर तीन नेतासँग विष्णु पौडेल छलफलमा, सहमतिको प्रयास जारी

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) को विभाजन रोक्नको लागि विष्णु पौडेल अन्तिम प्रयास भन्दै माधव नेपाल पक्षधर सांसदहरुसँग छलफलमा जुटेका छन् । सिंहदरबारमा माधव नेपाल पक्षधर नेताहरु घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग नेता पौडेल छलफलमा बसेका छन् । माधव पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने निर्णयबाट पछि हटेपनि आजको संसद बैठकमा उपस्थित् नहुने […]

सहमति जुटाउन माधव नेपाल पक्षका नेताहरुसँग छलफलमा विष्णु पौडेल

काठमाडौं। माधव नेपाल समूहका नेताहरूसँग एमाले उपमहासचिव विष्णु पौडेलले छलफल गरिरहेका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेता योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्टसँग पौडेलले छलफल गरिरहेका छन्। पौडेलले सहमतिका लागि प्रयास गरिरहेको बताइएको छ। केहीबेर अघिमात्र माधव नेपाल पक्षीय सांसदको बैठकले राजीनामा नदिने तर संसद बैठकमा अनुपस्थित रहने निर्णय गरेको थियो।

माधव नेपाल पक्षसँग वार्ता गर्न पौडेल र नेम्वाङ सिंहदरबारमा

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरबार पठाउनुभएको छ । ओलीले माधव नेपाल पक्षसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाउनुभएको हो । माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले नेताहरूलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाउनुभएको हो । प्रधानमन्त्री ओलीले सोमवार (भाेलि) संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल पक्षका सांसदले भने सामूहिक राजीनामा...