पञ्जाब सरकारले कोरोनाको खोप नलगाउने कर्मचारीलाई छुट्टीमा पठाउने भएको छ । शुक्रबार बसेको कोभिड समीक्षा बैठकमा मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले एक मात्रा पनि खोप नलगाएका कर्मचारीलाई छुट्टीमा पठाउने भएको हो ।उक्त बैठकले सेप्टेम्बर १५ सम्म खोप लगाउनका लागि अन्तिम मिति समेत तोकेको छ । तर, स्वास्थ्य अवस्थाका कारण खोप नलगाउने कर्मचारीलाई यो नियम लागू गरिएको छैन ।पञ्जाबी नागरिकहरुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन उक्त कदम चाल्नुपरेको क्याप्टेन अमरिन्दर सिंहले जानकारी दिए ।यसका साथै, पञ्जाब