जर्मन चान्सलर एन्जेला मर्केलले खोप नलगाएका व्यक्तिका लागि लकडाउनको घोषणा गरेकी छिन् । यो घोषणा सँगै खोप नलगाएका व्यक्ति अब सार्वजनिक स्थानमा जान पाउने छैनन् । उनीहरु सामानसमेत खरिद गर्न जान पाउने छैनन् । जर्मनीमा अर्को वर्ष फेब्रुअरीदेखि सबैका लागि भ्याक्सिन अनिवार्य गरिनेछ ।ओमिक्रोनको खतराबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले लिए कोरोनाको बुस्टर डोजःबेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनको खतराबीच कोरोना भ्याक्सिनको बुस्टर डोज लगाएका छन् । यो कुराको जानकारी उनी आफैंले आफ्नो ट्वी