बैठकमा भाग लिन वामदेव बालुवाटारमा

काठमाडौं, १८ असार । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा भाग लिनको लागि उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । वामदेवका छोरा हरिश गौतमले वामदेव २०७५ जेठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थान गरेको जनाएका छन् । एमालेभित्रको विवादमा वामदेव तटस्थ बस्दै आएका थिए । तर, उनी पार्टी एकताको पक्षमा थिए […]

सम्बन्धित सामग्री

माओवादीको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका वामदेवले कति सिट दाबी गरे ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरूलाई सहज लागेको गौतमले बताए । उनले यो […]

माओवादीसँग वामदेवको दाबी– प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको अनलाइनखबरलाई बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज लागेको गौतमले बताए […]

बाबुराम र वामदेव माओवादीबाट चुनाव लड्ने, पेरिसडाँडाबाट स्वीकृति

नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ ।

माधव, झलनाथ र वामदेव विनाको एमाले महाधिवेशन

नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । देशैभरका ६ हजार भन्दाबढी नेता कार्यकर्ता सहभागी हुने उक्त महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले सवा १२ बजे उद्घाटन गर्दैछन् ।महाधिवेशनमा भाग लिन सम्मेलनस्थलमा नेता कार्यकर्ता पुग्न थालिसकेका छन् । तर, एमालेको इतिहासमा पहिलो पटक हुन लागेको यो विधान महाधिवेशनमा एमाले बनाउने मध्येका र लामो समय एमालेकै नेतृत्व गरेका नेताहरु भने उपस्थित हुने छैनन् ।लामो समय एमालेको नेतृत्व गरेका माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र मुकुन्द न्यौपाने लगायतका

केन्द्रीय कमिटी बैठकमा भाग लिन वामदेव गौतम बालुवाटारमा

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुग्नुभएको छ । गएको पुस ५ गते नेकपा विभाजन भएपछि गौतमले पार्टी एकता अभियान चलाउँदै आउनु भएको थियो । सर्वोच्चले एमाले र माओवादी ब्युँताएपछि पनि उहाँले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आलोचना गर्दै एकता अभियानलाई नै निरन्तरता दिँदै आउनुभएको छ । खनाल–नेपाल पक्षले भने आजको बैठक स्थगित गरी सहमतिको लागि छलफल गर्न माग गरेको छ । यो समूहको हिजो बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा सहभा...

एमाले केन्द्रीय कमिटीमा सहभागी हुन वामदेव गौतम बालुवाटार पुगे

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा भाग लिन वामदेव गौतम बालुवाटार पुग्नुभएको छ । उपाध्यक्षको हैसियतमा आफू बालुवाटार पुगेको उहाँले बताउनुभयो । वरिष्ठ नेता माधव नेपाल पक्षले भने आजको बैठकमा सहभागी नहुने बताइसकेको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले उपाध्यक्ष गौतमलाई बैठकमा सहभागी हुन भन्दै बिहीबार पत्र काट्नुभएको थियो ।

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । पछिल्लो समय पार्टी बैठकहरूमा सहभागी नभएका उपाध्यक्ष गौतम पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काएपछि बैठकमा सहभागी हुन लागेका हुन् । गौतमले आफ्नै संयोजकत्वमा नेकपा एमाले एकता अभियान सञ्चालन गर्दै आएका छन् । गौतम बालुवाटार गएको पुष्टि उनको सचिवालयले पनि गरेको छ । 'नेकपा (एमाले) का उपाध्यक्ष तथा एकता अभियान का संयोजक कमरेड वामदेव गौतम नेकपा (एमाले) को २०७५ जेठ ३ गते पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थ...

एमाले बैठकमा भाग लिन वामदेव बालुवाटारमा

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको केन्द्रीय कमिटि बैठकमा सहभागी हुन बालुवाटार गएका छन्। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा भाग लिन गौतम बालुवाटार प्रस्थान गरेको उनका छोरा हरिशले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। पार्टी उपाध्यक्षका हैसियतले बोलाइएको पत्र सार्वजनिक गर्दै उनले बैठकमा सहभागी हुन गौतम बालुवाटार प्रस्थान गरेको जानकारी दिएका छन्। वामदेवले […]