गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी, आजै सपथ लिने

नेकपा एमालेका खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन...

सम्बन्धित सामग्री

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुरूले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको  दाबी गरेका थिए । अधिकारीले आजै मुख्यमन्त्री पदकाे सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

पोखरा– एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको  दाबी गरेका थिए । अधिकारीले आजै मुख्यमन्त्री पदको सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

बाग्मतीमा मुख्यमन्त्री पाण्डेले गरे सपथ ग्रहण, चार सदस्यीय मन्त्रिपरिषद् गठन

मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेशप्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभाको सदस्यलाई प्रदेशप्रमुखले मुख्यमन्त्री नियुक्त […] The post बाग्मतीमा मुख्यमन्त्री पाण्डेले गरे सपथ ग्रहण, चार सदस्यीय मन्त्रिपरिषद् गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले लिए सपथ

काठमाडौं, ११ कात्तिक । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकिकृत समाजवादी) को नेता राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । बाग्मती प्रदेशसभाको कार्यालय हेटौडामा आयोजित समारोहबीच पाण्डले मुख्यमन्त्रीको शपथ लिएका हुन् । पाण्डेको मन्त्रिपरिषद्मा माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसको तर्फबाट कृष्णलाल भंडेल र एकिकृत समाजवादीबाट कृष्ण खनाल आजै मन्त्री बनेका छन् । […]

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ

इटहरी । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले सपथ लिएका छन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य मुख्यमन्त्री बनेका हुन् । राईले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आचार्यलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । संविधानको धारा १६८ (१) बमोजिम शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः […] The post प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश १ का प्रदेश प्रमुख सोमराज अधिकारी प्यासीले मुख्यमन्त्रीमा भीम आचार्यलाई सपथ ग्रहण गराएका हुन्। आचार्य आजै एमाले संसदीय दलको नेता चयन भएका थिए।...

भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ, बने प्रदेशको दोस्रो मुख्यमन्त्री

विराटनगर : प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष आचार्यले सपथ लिएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो। केही समय अघिमात्रै मुख्यमन्त्री पदबाट शेरधन राईले राजीनामा दिएका थिए। लगत्तै आचार्यलाई नेकपा एमालेले संसदीय दलको नेता चयन गरेको…

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।मुख्यमन्त्री पोखरेलले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गर

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लिए सपथ

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन्।आज केही बेर अघि मुख्यमन्त्री गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले सपथ खुवाएकी हुन् । विपक्षी दलले बहुमत पुर्‍याउन नसकेपछि ठूलो दलको हैसियतमा प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीमा पुनः नियुक्त गरेकी थिइन्।