ओसाका (जापान) । नेपाली कला, संस्कृति, खानपान र पर्यटन प्रवर्द्धनसँगै नेपाली र जापानी समुदायबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले जापानको ओसाकामा दुईदिने ‘नेपाली मेला ओसाका-२०२६’ आयोजना हुने भएको छ। यही असोज ३ र ४ गते (सेप्टेम्बर १९ र २०) ओसाका सिटीको इकुनो वार्डस्थित इकुनो पार्क (मोमोदानी)मा मेला आयोजना हुन लागेको हो। खुसी उरेसी सोसाइटीको आयोजनामा हुने […]