२४औँ लिस्नु कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा कपिलवस्तु ११ विजयी

बुटवल।  रुपन्देहीको तिलोत्तमा – १५ कोटिहवामा २४औँ लिस्नु कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । लिस्नु युवा क्लबको आयोजनामा पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा कपिलवस्तु ११ विजयी भएको छ । कपिलवस्तुले फूलबारी गाइज बुटवललाई ५–३ गोल अन्तरले पछि पारेको हो ।  कपिलवस्तु ११ को जितमा कृष्ण आलेले एक्लै चार गोल गरेका […]