दिल्लीका कप्तान ऋषभ पन्तलाई १९ लाख जरिवाना

१९ चैत, काठमाडौं । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना लागेको छ । आइतबार राति चेन्नाई सुपर किंग्सविरुद्द खेलको क्रममा स्लो ओभर रेट(निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि ) जरिवानामा परेका हुन् । जारी आईपीएलमा स्लो ओभर रेटका कारण जरिवानामा पर्ने गुजरात […]

सम्बन्धित सामग्री

दिल्लीका कप्तान ऋषभलाई जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसलाई जरिवाना गरिएको छ । ऋषभ सहित ३ जनालाई आइपीएलले जरिवाना गरेको हो । शुक्रबार राति राजस्थान रोयल्सविरुद्धको खेलको अन्तिम ओभरमा ऋषभले हाइ फुलटस बलमा नो बलको माग गरेका थिए । त्यसपछि मैदानमा केही समय विवाद उत्पन्न भएको थियो ।त्यसपछि ऋषभ पन्त, दिल्लीका सहायक प्रशिक्षक प्रविन अमरे र तीव्र गतिका बलर शार्दुल ठाकुरलाई आइपिएलको नियम अनुसार जरिवाना लागेको हो । पन्त र आमरेलाई म्याच फि को शतप्रतिशत र शार्दुल ठाकुरलाई ५० प्रतिशत म्याच

पन्तलाई जरिवाना, मैदान छिर्ने प्रशिक्षक प्रतिबन्धित

एजेन्सी – दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसहित ३ जनालाई जरिवाना लागेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३४ औं खेलमा शुक्रबार राती राजस्थान रोयल्सविरुद्ध अन्तिम ओभरमा हाइ फुलटस बलमा नो बलको मागपछि उत्पन्न भएको विवादको कारण ऋषभ पन्त, दिल्लीका सहायक प्रशिक्षक प्रविन अमरे र तीव्र गतिका बलर शार्दुल ठाकुरलाई आइपिएलको नियम अनुसार जरिवाना […]