दोलखा । प्रसिद्ध पर्यटकीय गन्तव्य कालिञ्चोकमा मंगलबार फेरि हिमपात भएको छ । मौसममा आएको परिर्वतनसँगै चिसो बढेपछि कालिञ्चोक क्षेत्रमा बाक्लो हिमपात भएको हो । दुई हप्ताको बीचमा तीनपटक हिमपात भएपछि कालिञ्चोक क्षेत्र सेताम्य भएको छ । मंगलबार दिउँसो दुई बजेबाट हिमपात शुरु भएको कालिञ्चोक केवलकारका टेक्निसियन सुशान्त ढुंगाना केसीले बताउनुभयो । एक हप्ताअघिको हिउँमा रमाउन […]