सिमकोट – हुम्लामा फेरि हिमपात भएको छ। मंगलबार बिहानबाट फेरि हिमपात हुँदा चिसोले स्थानीयको जनजीवन प्रभावित भएको छ। बाक्लो हिमपातले गर्दा मानिसहरु घरभित्रै बसेका छन्। बिहान हुम्ला सदरमुकाम सिमिकोटको तापक्रम माइनस आठ डिग्रीमा झरेको थियो। चिसोले खानेपानीको धारामा बरफ जमेका कारण धारामा पानी आउन छोडेको छ। हुम्लामा यस वर्षको यो तेस्रो हिमपात हो। पहिलो हिमपात […]