काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार राखिएको जमरा। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार राखिएको जमरा। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी

सम्बन्धित सामग्री

बसन्तपुरको हनुमानढोकास्थित दसैं घरमा राखियो जमरा

नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ । यसैेबीच काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा एक विशेष समारोहका बीच विधिवत् रुपमा जमरा राखिएको छ […]

यसरी राखियो दसैंघरमा जमरा, हेर्नुहोस् तस्बिरहरू

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजाआराधना सुरु भएको छ।