यस्तो छ ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान कार्यक्रम

काठमाडौँ । नेपाली काँग्रेसले फागुन २९ गतेदेखि स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ’घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अभियानसहित कार्यक्रमको जानकारी दिइएको हो । अभियान फागुन २९ देखि चैत्र २९ सम्म १ महिना हुने र त्यसका आठ उद्देश्य रहेका काँग्रेसले जनाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस जनतालाई आफ्नो कुरा सुनाउन मात्र नभएर जनताको कुरा सुन्न पनि घर–घरमा जाने बताए । उनले भने, &

सम्बन्धित सामग्री

काठमाडौंमा काँग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु

नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान २०७८ सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित सो अभियानको काङ्ग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंहले उद्घाटन गरे ।उपसभापति सिंहले संविधान जारी र त्यसको कार्यान्वयन, भौतिक पूर्वाधारको विकासलगायत कांग्रेसले गरेका कामलाई जनतामा पुर्याउँदै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । उनले भने, “यसअघिको दुईतिहाइको सरकारले जनताको चाहनाअनुसार का

पाल्पा काँग्रेसको चुनावी अभियान सुरु

नेपाली काँग्रेस पाल्पाले  चुनावी अभियान सुरु गरेको छ । ‘घर घरमा जाऔं, काँग्रेस जिताऔँ’ भन्ने मुल नारासहित काँग्रेस पाल्पाले जिल्लाले सोमबार अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हाे ।कार्यक्रममा काँग्रेस नेतृ सरस्वती तिवारी अर्यालले नेपालमा लोकतान्त्रिक पार्टीहरू विजय नहुँदासम्म विकास सम्भव नहुने बताइन् । यस्तै काँग्रेस क्षेत्र नम्वर –१ का क्षेत्रीय सभापति झमनबहादुर राजमगरले काँग्रेसले जनताको घरघरमा  पुगेर एसीसीबारे छरिएका भ्रमहरु चिर्नु पर्नेमा जोड दिए ।कार्यक्रममा प्रद

‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको छ : नेता सिंह

काठमाडौँ- नेपाली काँग्रेसकाे नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको बताएका छन्। घर घरमा जाऔँ काँग्रेस जिताऔँ अभियान अन्तर्गत आज राजधानीकाे थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले घरघर जाऔं काँग्रेस जिताऔं अभियानले देशभर राजनीतिक हलचल ल्याएको बताएका हुन् । २०४६ काे परिवर्तन पछि मुलुककाे विकास जसरी हुनु […]

काँग्रेस बागमती प्रदेशका सदस्यहरुलाई चुनाव प्रशिक्षण

नेपाली काँग्रेस बागमती प्रदेश समितिले कार्याकर्ताहरुलाई चुनाव लक्षित प्रशिक्षण दिएको छ ।‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान अन्र्तगत काँग्रेस बागमती प्रदेश समितिले मंगलबार हेटौंडामा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई चुनाव लक्षित प्रशिक्षण दिइएको हो ।काँग्रेस बागमती प्रदेशको आयोजनामा उनीहरुलाई स्थानीय निर्वाचन र एमसीसीका बारेमा फैलाइएको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो ।काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको प्रशिक्षणमा नेपाली कांग्रेसका के

यसरी चलिरहेको छ काँग्रेसको चुनावी अभियान (भिडियोसहित)

सत्तारुढ नेपाली काँग्रेस देशभर स्थानीय निर्वाचन लक्षित चुनावी अभियानमा छ । काँग्रेसले फागुन २९ गतेबाट ‘घर घर जाऔं, काँग्रेस जिताऔँ’ अभियान चलाइरहेको छ । अभियानका लागि ७७ वटै जिल्लामा पार्टीका केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ । केन्द्रीय प्रतिनिधिको अगुवाइमा काँग्रेसको सबै कमिटी आफ्नो पक्षमा चुनावी माहोल बनाउन व्यस्त छ । बुधबार दिउँसो रातोपाटी टोली नेपाली काँग्रेस काठमाडौंको कार्यालय पुग्दा नेता–कार्यकर्ता चुनावी मन्थनमा ब्यस्त देखिए ।काँग्रेस काठमाडौंका

काँग्रेस एक्लै चुनावी अभियानमा

नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो। आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ। काँग्रेसका केन्द्रीय सदस्यहरू सबै जिल्लामा गएर ‘चुनाव आयो’ भन्दै काँग्रेस जगाउन जनताका घरदैलोमा पुगेका छन्। यद्यपि, चुनावमा भने एक्लै जाने कि गठबन्धनमा यसबारे ठोस निर्णय भने बनाइसकेको छैन। काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैतको तेस्र

राप्ती गाउँपालिकामा घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान कार्यक्रम सम्पन्न

दाङ- नेपाली काँग्रेस दाङ  क्षेत्र नं १ को राप्ती गाउँपालिकामा  नेपाली काँग्रेसले ‘घर–घर जाऔँ  कांग्रेस जिताऔँ अभियान कार्यक्रम सम्पन्न गरेको छ ।  राप्ती गाउँपालिकाको पिपरीमा कार्यक्रम आयोजना भएको थियो । आज आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेताहरूले कार्यकर्तालाई आगामी दिनमा नेपाली कांग्रेसलाई सबै तर्फबाट विजयी बनाउन आव्हान गरेका थिए। कार्यक्रम दाङ जिल्ला क्षेत्र नम्बर १ का  प्रदेश सभा क […]

मोरङमा काँग्रेसको चुनावी अभियान सुरु

मोरङ । नेपाली काँग्रेसको ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ एक महिने अभियान मोरङमा विराटनगर–८ स्थित भगवतीथानबाट सुरु भएको छ । सो अभियानका मोरङ संयोजक पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र अर्का सदस्य डा. डिला सङ्ग्रौलाले आइतबार यहाँ आयोजित कार्यक्रममा अभियान अन्तर्गत जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाका सम्बन्धमा सुझाव सङ्कलन गरी समाधानको पहल गर्ने बताए । […]

आजदेखि ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु

नेपाली  काँग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ,  काँग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ ।पार्टी प्रवक्ता डा प्रकाशशरण महतका अनुसार स्थानीय निर्वाचनमा काँग्रेस लाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता,

काँग्रेसले फागुन २० बाट ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान चलाउने

काठमाडौँ– नेपाली काँग्रेसले ‘घरघर जाऔँ, काँग्रेस जिताऔैँ’ अभियान गर्र्ने भएको छ । मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, काँग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्र्णय गरेको हो । ‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा प्रकाशशरण महतले भने । उनका अनुसार यो […]