काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनसम्बन्धी आज आयोजित कार्यक्रममा उनले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए। छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन नवीन प्रविधि र शैलीलाई अनुसरण गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ । अब परम्परागत […]
काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले चार दिनसम्म चलेको स्थायी समिति बैठकबाट विभिन्न बुँदे निर्णय गरेको छ। बैठकपछि पेरिसडाँडामा माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारको कडा आलोचना गरेको छ। माओवादीले यो सरकारले सहकारी ठगीमा आफ्ना नेता जोगाएर प्रतिपक्षीलाई मात्रै लगाम कसेको, लोडसेडिङ बढाउन थालेको, […]