सहरी विकासमन्त्री मेटमणि चौधरीले तुलसीपुरमा रहेको एयरपोर्ट र घोराहीमा औद्योगिक क्षेत्रको काम छिट्टै अगाडि बढने बताएका छन् । एयरपोर्ट सञ्चालन र उद्योग स्थापना भए जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । यस क्षेत्रको विकासका लागि एयरपोर्ट र […]