एयरपोर्ट क्षेत्रको अव्यवस्थित पार्किङ हट्यो

काठमाडौं महानगरपालिका वडा नम्बर–९ स्थित एयरपोर्ट क्षेत्रमा हुँदै आएको अव्यवस्थित पार्किङ हटेको छ । यो क्षेत्रमा ट्याक्सी र मोटरसाइकलले सडक नै अस्तव्यस्त पारेको भन्दै महानगरले पार्किङ निषेध गरेको हो । विमानस्थलको...

सम्बन्धित सामग्री

हटेन अव्यवस्थित पार्किङ

कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारमा पार्किङ सधैँ अस्तव्यस्त हुने गरेको छ । कर्णाली राजमार्ग जोडिएको जिरोप्वाईन्टदेखि भित्री बजारसम्म जहिले अस्तव्यस्त रूपमा गाडी पार्किङ गरी राखेको देखिन्छ ।

कस्तो भए पार्किङ हटाइएका स्थानहरू ? (तस्बिरसहित)

काठमाडौँ महानगरपालिकाको अव्यवस्थित पार्किङ हटाउने अभियान चलेको पनि महिनौँ भइसक्यो र अझै चलिराखेको पनि छ।

अव्यवस्थित पार्किङ–फुटपाथ हटाउन बुटवल उपमहानगर भन्दा वडा तात्यो

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राजमार्ग चौराह देखि रामनगर सम्म र सिद्धार्थ राजमार्ग अन्तर्गत योगीकुटी सम्मको अति व्यस्त मानिने बुटवल उपमहानगर वडा न-१० वडाले अव्यवस्थित पार्किङ र फुटपाथ व्यवसायलाई हटाउन कडा रूपमा लागेको छ ।

अव्यवस्थित पार्किङ व्यवस्थापन गर्दै प्रहरी

रामपुर – कालीगण्डकी उपत्यकाको ठूलो बजार हो पाल्पाकाे बेझाड । यहाँ दैनिक ठूलो सङ्ख्यामा नागरिकको ओहोरदोहार र बजारमा सामान किनमेल गर्नेको भीड हुन्छ । रामपुर नगरपालिका- ५ मा पर्ने यो बजारमा पछिल्लो समय अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ । यसलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रामपुरले बजार क्षेत्रको अव्यवस्थित […]

पाल्पामा अव्यवस्थित पार्किङ व्यवस्थापन गर्दै प्रहरी

कालीगण्डकी उपत्यकाको ठूलो बजार हो बेझाड । यहाँ दैनिक ठूलो सङ्ख्यामा नागरिकको ओहोरदोहोर र बजारमा सामान किनमेल गर्नेको भीड हुन्छ । रामपुर नगरपालिका–५ मा पर्ने यो बजारमा पछिल्लो समय अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ । यसलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रामपुरले बजार क्षेत्रको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न सुरु गरेको छ ।बजार बढ्दै गएको छ । साँघुरो सडकमा सवारी साधन यत्रतत्र पार्किङ गरेर राख्दा बजारमा आवागमन र दुर्घटनाको जोखिम बढ्ने हुँद

काठमाण्डाै महानगरले असन क्षेत्रमा फुटपाथ व्यापार र अनधिकृत संरचना हटाउन थाल्याे

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले असन क्षेत्रमा फुटपाथको व्यापार र अनधिकृत संरचना हटाउन थालेको छ । यसअघि इन्द्रचोक क्षेत्रको अव्यवस्थित पार्किङ तथा मन्दिर आसपासको व्यापार हटाइसकेको र आज मङ्गलवारदेखि फुटपाथमा राखिएका पसल र पसल राख्न बनाइएका अनधिकृत संरचना हटाउन थालेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । साँघुरो गल्ली, मान्छेको भिडका कारण असनमा डोजर लैजान नसकेपछि महानगरका कर्मचारीले हाते औजारहरू प्रयोग गरेर संरचना भत्काएका छन् । आज केही पसल र संरचना हटाएको महानगरले भोलि बुधवारसम्म सबै पसल र संरच...

मापदण्ड विपरीतका संरचना हटाउन मध्यपुर थिमिको ३५ दिने सूचना

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमिले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्री सडकहरू अतिक्रमण भएका संरचना हटाउन निर्देशन दिएको हो । सार्वजनिक बाटो, सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको संरचना, सार्वजनिक आवागमनलाई बाधा हुने गरी राखिएको अव्यवस्थित पार्किङ, फुटपाथ व्यवसाय […]

थानकोट डिपोमा अब रहेन सुरक्षा चुनौती

नेपाल आयल निगमको थानकोट डिपोमा ट्यांकर व्यवस्थापन, पार्किङलगायत पूर्वाधारका क्षेत्रमा तीव्ररुपमा सुधार भइरहेको छ । विगतमा मुख्य सडकबाट डिपोमा छिर्ने सडकभरी ट्यांकरको अव्यवस्थित पार्किङ र डिपोमा जाने बाटो धुलाम्मे हुने हुँदा  स्थानीयवासीसमेत डिपोका कारण प्रभावित बनेका थिए । अहिले स्थिति फेरिएको छ ।  एक वर्ष अघि सो डिपोको प्रमुख भएका प्रदीपकुमार यादवका अनुसार यहाँ अहिले वरिपरी पक्की पर्खाल बनाइएर सुरक्षा चुनौतीको खतरा हुने स्थितिको अन्त्य गराइएको छ । दैनिक करिब छ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेलक...

यातायात व्यवस्था कार्यालय अगाडि नै अव्यवस्थित पार्किङ

काठमाडौं । यातायात क्षेत्रलाई व्यवस्थित गर्ने जिम्मेवारी बोकेको कार्यालय अगाडि नै अव्यवस्थित पार्किङ गरेको