उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ। कम्पनीले लोगोसँगै नाम पनि परिवर्तन गरेको छ ।
अब उपाय सिटी कार्गो ‘उपाय’ को नामले चिनिने छ । निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रतिक गर्नुका साथै समग्र सेवालाई प्रतिनिधित्व गर्न खोजेको प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए ।
नेपालको लजिष्टिक उद्योगलाई...