काठमाडौं– गत अप्रिल २६ मा आत्मघाती बम आक्रमणमा परी ३ जना चिनियाँ नागरिकको मृत्यु भएपछि चिनियाँहरुले धमाधम कराँची छाड्न थालेका छन् । गत अप्रिल २६ मा बलोचिस्तान लिबसेसन आर्मी (बिएलए) का आत्मघाती लडाकुले कराँची विश्वविद्यालयमा बम आक्रमण गर्दा तीन चिनियाँ तथा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो । त्यसयता कराँची शहरबाट चिनियाँ नागरिकहरु भाग्न थालेको […]