काठमाडौंको टुँडिखेलमा चिनियाँ मेला

२९ माघ, काठमाडौं । काठमाडौंको टुँडिखेलमा चिनियाँ नयाँ वर्षको अवसर पारेर मेला सुरू भएको छ । चिनियाँ नयाँ वर्षको उक्त मेला पहिलो पटक टुँडिखेलमा आयोजना गरिएको हो । मेलाको उद्‌‌घाटन चिनियाँ राजदूत चेन सङ र उपसभामुख इन्दिरा राणाले गरेका थिए । उद्‌घाटन गर्दै सङ र राणाले शुभकामना मन्त्वय दिएका थिए । उक्त मेलामा चिनियाँ जनजीवन […]