पाकिस्तानमा चिनियाँ नागरिकहरूमाथि केही दिनयता हिंसा भइरहेको छ ।
दासुमा बम आक्रमण भइै नौजना चिनियाँ नागरिकको हत्या गरिएको केही दिनमै कराचीमा बलुच विद्रोहीहरूले एक चिनियाँ नागरिकलाई उनकै कारभित्र गोली प्रहार गरेका छन् । आक्रमणमा परेका चिनियाँ नागरिक निकै घाइते भएका छन् ।
पाकिस्तानले देशभित्र रहेका सबै चिनियाँ नागरिकलाई सुरक्षा दिने बताएलगत्तै यस्तो आक्रमण भएको हो ।
आक्रमणकारीहरू मोटरसाइकलमा आएको र अपराध गरेर भागेको बताइएको छ ।
ती चिनियाँ इन्जिनीयरको स्वास्थ्य स्थिर रहेको बताइएको ...