कन्चटमा बन्दुक राखेका थिए, अल्लाहको नाममा छोडिदिए

नेपालमा रिङ रेस्लिङ खेल भित्र्याएर त्यसको प्रवद्र्धन गर्ने श्रेय भरतबहादुर विसुराल अर्थात् ‘द हिमालयन टाइगर’ लाई जान्छ । ६३ वर्षको उमेरमा पनि उनी यस खेलको प्रवद्र्धनमा निरन्तर सक्रिय छन् । बुढ्यौलीका बाबजुद २० वर्षका ठिटाहरूसँग रिङमा भिड्दै गरेको अवस्थामा देखिन्छन् । कुनै समय उनले अमेरिकामा डब्ल्यूडब्ल्यूएफका स्टारहरूसँग समेत रेस्लिङ खेलेका थिए ।  अमेरिका जानुअघि भने उनी राजनीतिमा सक्रिय थिए । कन्जरभेटिभ पार्टी स्थापना गरेर उनले २०४८ को निर्वाचनमा उम्मेदवारी दिए । ‘हा

सम्बन्धित सामग्री

‘दुर्गा प्रसाईंको बन्दुक अर्ध स्वचालित’

१० वैशाख, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लाइसेन्स लिएर राखेको बन्दुक सेमी अटोमेटिक (अर्ध स्वचालित) हतियार रहेको खुलेको छ । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले जाँच गरेको रिपोर्टमा प्रसाईंको नाममा रहेको हतियार अर्ध स्वचालित रहेको …

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण : स्काभेटर, ट्याक्टरदेखि बन्दुकसम्म

४ असोज, पोखरा । आफैंले तोकेको समयसीमा कटेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार बिहीबार साँझ सार्वजनिक गरिएको हो । सार्वजनिक सम्पत्ति विवरणअनुसार अधिकांशको पुर्ख्यौली घरजग्गा नै र ऋण देखाएका छन् भने स्काभेटर, ट्याक्टरदेखि बन्दुक र भैंसीसम्म आफ्नो नाममा […]

प्रधानमन्त्रीसँग संसद भंग गर्ने भरेको बन्दुक हुन्छ : प्रेम सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका महासचिव प्रेम सुवालले राष्ट्रिय सहमतिका नाममा सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन नहुने बताएका छन्।सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महासचिव सुवालले राष्ट्रिय सहमतिको अर्थ तीन पार्टीका नेताबीच प्रधानमन्त्रीको भागबन्डा गरेर सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने नभएको बताए। ‘राष्ट्रिय सहमतिको अर्थ तीन पार्टीका नेताबीच प्रधानमन्त्रीको भागबन्डा गरेर सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने होइन। संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग प्रतिनिधिसभा भंग

जसले जापानलाई फेरि उभ्याए

शान्ति, साहचर्य र सद्भावको प्रतीकात्मक मुलुकझैं चिनिएको जापानमा शुक्रबार मध्याह्न जे घटना भयो, त्यसले ‘बन्दुकमुक्त समाज’ को व्याख्यालाई चुनौती दिएको देखिन्छ । आत्मरक्षाका नाममा खतरा बढेको समयमा जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सार्वजनिक स्थलमा बन्दुक प्रहारबाट भएको हत्या आजको युगकै निम्ति विद्रूप क्षण बनेको छ ।

सिकागोमा गोली प्रहारबाट एक हप्तामा ५ जनाको मृत्यु, १६ घाइते

अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को  गोली प्रहारको घटना भएका छन् । ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् । अमेरिकाभरी सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने कि नदिने बहस चलिरहेका बेला घटना पनि बढिरहेका छन् ।पछिल्लो समय गोली प्रहारका घटनामा परी धेरैको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लोपटक शनिबार दिउसो १२ : १९ बजे साउथ अल्वानीमा भएको घटनामा परी ३७ वर्षीय एक महिला

सिकागोमा मात्रै गोली प्रहार गरी हप्तान्तमा पाँचको मृत्यु, १६ घाइते

सिकागो । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् । ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् । अमेरिकाभरी सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने की नदिने बहस चलिरहेका बेला घटना पनि बढी रहेका […]

अमेरिकाको सिकागोमा मात्रै गोली प्रहार गरी एकहप्तामा पाँचको मृत्यु, १६ घाइते

अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् ।ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् । अमेरिकाभरी सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने की नदिने बहस चलिरहेका बेला घटना पनि बढी रहेका छन् । पछिल्लो […]

अमेरिकामा बन्दुक बोक्ने उमेर २१ वर्ष बनाउनु पर्छ : बाइडेन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुकका कारण हुने हिंसा र हत्याकाण्ड रोक्न घातक अस्त्र र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले बन्दुकबाट अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताए। अमेरिकी कंग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके ती हतियार खरिद गर्ने उमेर १८ बाट २१ वर्ष पुर्‍याउनुपर्ने उनको भनाइ छ।  देशमा भएका श्रृखंलाबद्ध गोलीकाण्ड भएपछि राष्ट्रपति बाइडेनको उक्त भनाइ आ

सिन्धुपाल्चोकको ज्यामिरेमा सेनाले किन यसरी तेर्स्यायो बन्दुक?

काठमाडौः सिन्धुपाल्चोकको मेलम्ची ४ स्थित ज्यामिरेमा मतदानको क्रममा विवाद भएको छ। आधिकारिक व्यक्तिले मत नहालेर अशक्त र अपांगको नाममा अरुले नै मत प्रभावित गर्ने गरी मतदान गर्ने विषय उत्कर्षमा पुगेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेना र प्रहरीलाई बाक्लो सङ्ख्यामा परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले…