‘कानुन निर्माणअघि वृहत अध्ययन जरुरी’

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको प्रत्येक क्षेत्रको कानुन निर्माणअघि वृहत अध्ययन आवश्यक भएको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले ‘राष्ट्रियसभाका सांसदहरूसँग नेपालको सार्वजनिक नीति विषयक नीति संवाद’ कार्यक्रममा उनले अध्ययन गरेर मात्र विधेयक बनाउनुपर्ने र त्यसले दीर्घकालीनरूपमा काम गर्नुपर्नेमा जोड दिए। ‘स्वास्थ्य, शिक्षा, सञ्चार, रोजगार तथा परराष्ट्र नीतिजस्ता क्षेत्रको कानुन निर्माण गर्दा विज्ञ र […]

सम्बन्धित सामग्री

कानुन निर्माणअघि वृहत अध्ययन जरुरी : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको प्रत्येक क्षेत्रको कानुन निर्माणअघि वृहत अध्ययन आवश्यक भएको बताउनुभएको छ । नीति अनुसन्धान प्रतिष्ठानले ‘राष्ट्रियसभाका सांसदहरुसँग नेपालको सार्वजनिक नीति विषयक नीति संवाद’ कार्यक्रममा उहाँले अध्ययन गरेर मात्र विधेयक बनाउनुपर्ने र त्यसले दीर्घकालीनरुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । “स्वास्थ्य, शिक्षा, सञ्चार, रोजगार तथा परराष्ट्र नीतिजस्ता क्षेत्रको कानुन निर्माण गर्दा विज्ञ र …

राप्रपा र मबीच बुधबार ‘वृहत ध्रुवीकरण एकता’ – रवीन्द्र मिश्र

काठमाडाैँ – विवेकशील साझा पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका रवीन्द्र मिश्रले आफू  र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वृहत ध्रुवीकरण एकता हुने भएकाे बताएका छन्। साेमबार राजीनामा दिएका मिश्र बुधबार राप्रपामा समाहित हुने भएका हुन्। उनले आफ्नाे राप्रपा विलयलाई ‘वृहत ध्रुवीकरण एकता’ उल्लेख गरेका हुन् । रवीन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत् बृहत शक्ति निर्माणमा संलग्न हुन […]

असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविरकाे आयाेजना गर्ने

काठमाडाैँ- काठमाडाैँकाे थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाडाैँको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो। बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियनसम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ। […]

असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले आगामी असोज १ गते शनिबारका दिन काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ । अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ ।

आइएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका […] The post आइएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको मेलम्ची हो : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ भएको बताएका छन् । जुम्लामा शनिवार धौलिगाड वृहत खानेपानी आयोजनाको शिलान्यास गर्दै मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना काठमाडौं उपत्यकाका लागि मेलम्ची जत्तिकै महत्वपूर्ण भएको बताएका हुन् । उनले भने, ‘काठमाडौंको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ । धौलिगाड वृहत खानेपानी आयोजनामा साढे दुई वर्षमै सकिन्छ ।’वृहत धौलिगाड खानेपानी आयोजना निर्माण १३ वर्ष अघि बढेको थियो । एक अर्ब

आठ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ।...

वृहत नागरिक आन्दोलनले सिंहदरबार घेर्ने

२६ असार, काठमाडौं । वृहत नागरिक आन्दोलनले आइतबार सिंहदरबार घेराउ गर्ने भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कर्मचारी, विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै वृहत नागरिक आन्दोलनले सिंहदरबार घेराउ कार्यक्रम राखेको हो । धरानमा आन्दोलनरत् सरोकारवाला पक्षहरूलाई देशव्यापी रुपमा जनताको साथ चाहिएको भन्दै नागरिक आन्दोलनले सिंहदरबार घेराउ कार्यक्रम राखेको जनाएको छ । ‘प्रतिष्ठानका विद्यार्थी, […]

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाई वृहत इजलासमा गर्न आग्रह

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाई सर्वोच्च अदालतको वृहत इजलासमा गर्न माग गरेको छ । अहिले सो मुद्दाको सुनुवाई संवैधानिक इजलासमा भइरहेको छ । उपाध्यक्ष एवम् पार्टी प्रवक्ता दुर्गा पौडेलले मंगलबार प्रेसित गर्नुभएको वक्तव्यमा सो सम्बन्धी सुनुवाई वृहत इजलासमा गर्न आग्रह गर्नुभएको हो । यस्तै, राजमोले कक्षा ११ को पाठ्यक्रमसम्बन्धी मुद्दा छिटो सल्ट्याउन पनि आग्रह गरेको छ । पाठ्यक्रम्सम्बन्धी मुद्दाको पेशी बारम्बार सर्ने र लामो समयसम्म नटुंगिदा लाखौं विद्यार्थी अन्यौलमा परेको राजमोले जनाएको छ ।