काठमाडौंको आर्थिक विधेयक सर्वसम्मत पारित

काठमाडौं।काठमाडौंको आर्थिक विधेयक सर्वसम्मत पारित भएको छ।रवि लामिछानेको चुनाव चिह्न गोलाकारभित्रको घण्टी रहने छ।बारामा चट्याङ लागेर १ को मृत्यु हुँदा २ जना घाइते भएका छन्।नेपालमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि हुँदा मृत्यु भने शून्य रहेको छ र ईलाका प्रहरी कार्यालय कृष्णनगरले भारतबाट ल्याइएका १८ सय अवैध चल्ला नष्ट गरेको छ।

सम्बन्धित सामग्री

काठमाडौँको आर्थिक विधेयक सर्वसम्मत पारित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित गरेको छ । महानगरको शुक्रबार बसेको नगरसभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरु छलफल भएको थियो । नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साहले प्रतिबद्धता व्यक्त गरेपछि […]

काठमाडौंको आर्थिक विधेयक सर्वसम्मत पारित

१७ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित गरेको छ । महानगरको शुक्रबार बसेको नगरसभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरु छलफल भएको थियो । नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साह (बालेन)ले प्रतिबद्धता […]

राष्ट्रियसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

राष्ट्रियसभाको आज सोमबारको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव...

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित

प्रतिनिधि सभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ‘आर्थिक विधेयक २०७८ लाई पारित गरियोस्’...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक-२०७८ पारित

काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका बीच प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०७८ पारित भएको छ । विद्येयक बहुमतले पारित भएको हो । उक्त विद्येयक असोज ४ गते संसद्मा पेश गरिउको थियो ।

एमाले सांसदहरुको नाराबाजीबीच आर्थिक विधेयक पारित

प्रतिनिधि सभाले आर्थिक विधेयक २०७८ पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच विधेयकमाथि छलफल चलेको थियो ।

बागमती प्रदेशसभाः प्रदेश सरकारको आर्थिक विधेयक बहुमतले पारित

बागमती प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश सरकारको आर्थिक विधेयक बहुमतले पारित गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले संसदमा प्रस्तुत गरेको सरकारको आर्थिक विधेयकमाथि संसद्मा छलफल गरी बहुमतले पारित गरेको हो ।प्रदेश सरकारको आर्थिक विधेयक माथि कुल १० जना सांसदहरुले भाग लिएका थिए । जसमध्ये सत्तापक्ष नेकपा एमालेका २ जना र प्रतिपक्षका ८ जना सांसद्हरुले उक्त विधेयक माथिको छलफलमा भाग लिएका थिए ।छलफलमा भाग लिएका सत्तापक्षका सांसद्हरुले आइतबारको प्रदेशसभाको बैठकमा विनिय

कामपाको आर्थिक विधेयक पारित

काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक, २०७८ पारित भएको छ । आइतबार बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक र प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो । यही असार १० गतेको चौथो सभामा आव ०७८/०७९ का महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘कामपाको आर्थिक विधेयक, २०७८’ प्रस्ताव गर्नुभएको थियो । सोही बैठकमा …

आर्थिक विधेयक सर्वसम्मतले पारित

आर्थिक विधेयक पारित भएसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुलेको छ।

१ नम्बर प्रदेशको आर्थिक विधेयक सर्वसम्मतिले पारित

१ नम्बर प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७८ सर्वसम्मतिले बुधवार पारित गरिएको छ । प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ (लिम्बू) ले सो विधेयक सदनमा पेश गरेका थिए । प्रस्तावका सन्दर्भमा मन्त्री आङ्बुहाङले प्रदेशको क्षेत्राधिकार पुनरावलोकन एवं समीक्षा गर्नु आवश्यक रहेको बताए । उनले प्रदेशको करको दायरा सीमित रहेको जनाउँदै करको दायरा बढाउन खोज एवं अनुसन्धान गर्न राजस्व अनुसन्धान समिति बनाउने जानकारी दिए । उनले केन्द्रको अनुदानमा मात्...