चिसो बढेपछि हिल्साबाट सदरमुकाम फर्कियो प्रहरी टोली

४ मङ्सिर, सिमकोट । नेपाल-चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली …

सम्बन्धित सामग्री

चिसोले छाङरु सर्‍यो टिंकर प्रहरी

सिजनअघि नै जाडो बढेपछि दार्चुलाको व्यास–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी छाङरु सरेको छ । कात्तिक पहिलो साताको हिमपातका कारण अत्यधिक चिसो बढेपछि टिंकरको प्रहरी टोली छाङरु झरेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए । पिउने पानी बग्न छाडेको र अढाई फिट जमेको हिउँमा हिँडेर प्रहरी टोली टिंकरबाट झरेको भट्टले बताए ।

चिसो बढेपछि हिमाली गाउँबाट सदरमुकाम फर्कियो प्रहरी टोली

हिमाली उपत्यका लिमीमा चिसो बढेपछि नाम्खा गाउँपालिका–६ सुनखानीमा रहेको प्रहरी टोली सदरमुकाम सिमकोट फर्किएको