भैरहवा विमानस्थलमा मौसम प्रतिकुलताले उडान प्रभावित

रुपन्देही । केही दिनयता ५ अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान थालेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम प्रतिकुलताका कारण हुने उडान तथा अवतरण प्रभावित भएका छन् । सोमबार रातीदेखि नै हुस्सुको कारणले उडान अवतरण हुन नसकेपछि समस्या आएको हो । अवतरणमा आवश्यक प्रकाश भिजिबिलिटी नपुग्दा उडान अवतरण प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सूचना […]

सम्बन्धित सामग्री

मौसम खराब हुँदा रामेछाप–लुक्ला उडान प्रभावित

सोलुखुम्बुको लुक्लामा मौसम खराबीका कारण रामेछाप विमानस्थलबाट लुक्लाको उडान प्रभावित भएको छ। विहानैदेखी लुक्ला विमानस्थलको भिजिबिलिटी कम हुँदा सवै जहाज रामेछाप विमानस्थलमै होल्ड गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख प्रज्वल...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ – प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका आनुसार ‘मौसम र इनरुट वेदर’ बिग्रिएका कारण हवाई उडान प्रभावित भएको छ । अहिले भैरहवा, पोखरा, भरतपुर, तुम्लिङटारलगायत विमानस्थलको उडान प्रभावित भएको […]

आजपनि आन्तरिक उडान प्रभावित

काठमाडौं, पुस २० । मौसम खराबीका कारण आज पनि देशभरको हवाई सेवा अवरुद्ध भएको छ । हुस्सु र कुहिरोका कारण भिजिभिलिटी कम हुँदा कुनै पनि आन्तरिक उडान हुन नसकेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको हो । आन्तरिक उडान प्रभावित भए पनि […]

मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम बिग्रिएका कारण आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भए। बदलिएको मौसमले भिजिबिलिटी न्यून हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्र सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूले उडान डिले भएको यात्रुलाई गराए। बढीमा ४ घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित

मौसम खराबीका कारण हवाई उडान प्रभावित

काठमाडौँ, २१ माघ।मौसम खराबीका कारण शुक्रबार बिहानैदेखि हवाइसेवा अवरुद्ध भएको छ । काठमाडौं आउने रुटमा मौसमका प्रतिकूलताका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ । उडान तथा अवतरण प्रभावित बनेपछि केही जहाजलाई होल्ड गराउनु परेको कार्यालय विमानस्थल स्रोतले जनाएको छ । शुक्रबार बढी […]

मौसम प्रतिकूल हुँदा आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण आन्तरिक तर्फका हवाइ उडान प्रभावित भएका छन्। त्रिभुवन विमान स्थल कार्यालयका अनुसार नेपालगञ्ज धनगढी भद्रपुर,भरतपुर, पोखरा, जनकपुर, तुम्लिङटार र दाङ बाहेकका सबै उडान प्रभावित भएका हुन्। उडान हुन नसकेका स्थानमा हुस्सु र कुहिरो हट्ने क्रममा रहेकाले मौसम अनुकुल भएपछि उडानहरु सुचारु हुने विमानस्थलका अधिकारीहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको बताइएको छ। पश्चिमी वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णालीलगायत

मौसम खराबका कारण आन्तरिक हवाई उडान प्रभावित

काठमाडौँ । आन्तरिक हवाई उडान प्रभावित भएका छन् । मौसममा आएको खराबीका कारण बिहानको समयका उडान प्रभावित भएका हुन् । काठमाडौँ, पोखरा, नेपालगन्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिबिलिटीका कारण बन्द भएका छन् । बुद्ध एयरले विमानस्थलहरु बन्द हुँदा आफ्नो उडान प्रभावित भएको सूचना जारी गरेको छ । काठमाडौँबाट नेपालगन्ज उडेको यती एयरलाइन्सको जहाजलाई […]

मौसम नखुल्दा आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम प्रतिकूलताका कारण आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका छन्। बिहीवार काठमाडौं बाहिरका चारवटा विमानस्थल मात्र खुल्ला छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यो प्रभावले आज हुन लागेको एक सय १२ वटा उडान प्रभावित हुनेछन्। 'विभिन्न वायुसेवा कम्पनीको उडान तालिका समयमा हुन नसकेपछि साँझसम्मका उडानहरु डिले हुने सम्भावना रहेको…

प्रतिकुल मौसमले गौतमबुद्ध बिमानस्थलका उडान प्रभावित

काठमाडौं, १४ पुस । प्रतिकुल मौसम र भिजिबिलिटीको कारण गौतमबृद्ध विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ । मंगलबार रातिदेखि नै लुम्बिनी प्रदेशसहित अधिकांश स्थलमा पानी परेको हुनाले विमानस्थल भैरहवाबाट हुने हवाई उडान प्रभावित भएको हो । उडान नहुँदा यात्रुहरुलाई समस्या परेको छ । प्रतिकुल मौसम र भिजिबिलिटीका कारण उडान प्रभावित भएको विमानस्थलले जनाएको छ […]

हवाइ उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ । कतिपय विमानस्थलहरू ढिलागरी खुलेपछि उडान डिले भएका छन् । अझै कतिपय विमानस्थल खुलेका छैनन् । मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय […]