काठमाडौं, असार १० । जेठ १७ मा भएको मन्त्री हेरफेरको निर्णयका कारण गम्भीर विवादमा फसेको सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)पार्टीको पोलिटब्युरो बैठक बसिरहेको छ । आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्थासंगै राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश बारे प्रतिवेदन पेश गरेका छन् । बैठकमा बोल्दै अध्यक्ष नेपालले एकिकृत समाजवादी अरु पार्टीजस्तो विदेशीका अगाडी […]