परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच सोमवार शिष्टाचार भेट भएको छ । भेटमा खड्काले कोरोनाविरुद्धको लडाईंमा निरन्तर सहयोग गरेको भन्दै अमेरिका र अमेरिकी नागरिकप्रति आभार व्यक्त गरे । साथै नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध तथा अन्य बहुपक्षीय सम्बन्धका विषयमा पनि छलफल भएक...

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबिच भेट

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का र अमेरिकी विदेश विभागका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक सचिव डोनाल्ड लुबिच भेट भएको छ। परराष्ट्र मन्त्रालयमा खड्का र लुबिच शिष्टाचार भेट भएको मन्त्रालयले जानकारी दिएको छ। भेटका क्रममा विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड-१९ विरुद्धको खोपलगायतका विभिन्न क्षेत्रमा छलफल भएको…

परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता जियान्चाओबीच भेट

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभएको हो । परराष्ट्र मन्त्रीलाई भेट्न जियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार […]

परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता जियान्चाओबीच भेट

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् ।परराष्ट्र मन्त्रीलाई भेट्न जियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार पुगेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार उनले भोली (सोमबार) र

परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता जियान्चाओबीच भेट

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै...

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेसँग परराष्ट्रमन्त्री खड्काको शिष्टाचार भेट

काठमाडौँ– परराष्ट्रमन्त्री नारायण खड्काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बिमिस्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलंका पुगेका परराष्ट्रमन्त्री खड्काले मंगलबार प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। त्यस क्रममा नेपाल श्रीलंका सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो।

परराष्ट्रमन्त्री खड्का–सार्क महासचिव भेट, सार्कलाई सक्रिय बनाउनेबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थितिबारे छलफल भएको । रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनःसञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारत र पाकिस्तानबीच तनावका कारण पाकिस्तानमा हुनुपर्ने […]

परराष्ट्रमन्त्री खड्का र सार्क महासचिव शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थिति र रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनःसञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का र सार्क महासचिव एलासाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संठन (सार्क) का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थिति र रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनः सञ्चालन गर्ने लगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकी राजदूतलगत्तै चिनियाँ राजदूतले पनि भेटिन् परराष्ट्रमन्त्री खड्का

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटेलगत्तै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले समेत भेटवार्ता गरेकी छन् । नवनियुक्त परराष्ट्रमन्त्री खड्कासँग शिष्टाचार भेट गर्न राजदूत होउ सोमवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी हुन् । मन्त्रालयका अनुसार मन्त्री खड्का र राजदूत होउबीच द्विपक्षीय विविध विषयमा छलफल भएको छ । कोरोना भाइरस विरुद्धको खोप सम्बन्धमा सहकार्य गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।   H.E. Ms Hou Yanqi, Ambassador of the ...