लन्डन, (एजेन्सी) । चेल्सी इंग्ल्यान्डमा जारी एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । च्याम्पियनसिप क्लब लुटोन टाउनमाथि रोमाञ्चक जित निकाल्दै प्रिमियर लिग क्लब चेल्सीले यस प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । चेल्सीले च्याम्पियनसिप क्लब लुटोन टाउनलाई उसैको घरेलु मैदानमा ३–२ गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । चेल्सीको जितमा […]