म्यान्चेस्टर सिटी, चेल्सी र टोटनह्याम पाँचो चरणमा

काठमाडौं । शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको पाँचो चरणमा प्रवेश गरेका छन् । गएराति भएको चौथो चरणको खेलमा फुल्हमलाई ४–१ ले हराउँदै म्यान्चेस्टर सिटी पाँचौ चरणमा उक्लिएको हो । सिटीको जितमा रियाद महारेजले दुई तथा इल्केए गुन्डोगान र जोन स्टोन्सले एक गोल गरे । यस्तै, फुल्हमका फावियो कार्भाल्होले […]

सम्बन्धित सामग्री

म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी र लिभरपुल पराजित भएका छन् । तालिकाको शिर्ष स्थानमा उक्लने क्रममा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हरायो । लेष्टर सिटीको मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ४९ औं मिनेटमा फ्रि–किकमार्फत निर्णायक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई ब्राइटनले ४–१ […]

चेल्सी र टोटनह्याम विजयी, म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएका खेलमा चेल्सी र टोटनह्याम हट्सपर विजयी भएका छन् भने म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । चेल्सीको मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराएको हो । खेलमा वेष्ट ह्यामका मिचेल एन्टोनियोले ६३ औं मिनेटमा पहिलो गोल गरेका थिए । तर, चेल्सीका बेन […]

सिटी, चेल्सी र आर्सनलको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र टोटनह्याम हट्सपरले सहज जित निकालेका छन् । गएराति भएको खेलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई ६–३ ले पराजित गरेको हो । म्यान्चेस्टर सिटीका लागि राहिम स्टर्लीङले दुई गोल गर्दा केभिन डे ब्रायन, रियाद माहारेज, इके गुन्डोगान र आयमेरिक लापोर्तेले एक एक […]

टोटनह्याम, चेल्सी र सिटी एफए कपको चौथो चरणमा

टोटनह्याम हट्सपर, चेल्सी र म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा टोटनह्यामले मारिनेलाई ५–० ले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको हो

इङ्गलिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । चेल्सी र म्यान्चेस्टर युनाईटेड भने पराजित भए...