काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले संसदमा पेश गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’लाई पारित गर्न सहयोग गर्न सांसदहरुलाई आग्रह गरेका छन्।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै खाडले लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन सरकारले संविधान अनुसार विधेयक ल्याएको बताएका हुन्। सो विधेयक मुलुकको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरु डा. भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए। मन्त्री खाणले संविधानको प्रावधान अनु