आधुनिक र पाश्र्व गायनमा दर्जनौं चर्चित गीतकी गायिका अन्जु पन्त पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । आगामी शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने एकल साँझमा अन्जुले आफ्ना चर्चित गीतहरू सुनाउने छिन् ।
सिमकोट – कांग्रेसको कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले ०८४ सालको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस एकल रुपमा निर्वाचनमा जान सक्ने माहोलको तयारीमा लाग्न आग्रह गरेका छन्। कांग्रेस हुम्लाद्वारा आयोजना गरिएको कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रममा नेता शाहीले उक्त कुरा बताएका हुन्। कार्यक्रममा प्रशिक्षण दिने क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले जहिले पनि जिल्लामा कांग्रेसविरुद्ध घेराबन्दी हुने गरेको […]
काठमाडौं । आगामी असार २९ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘बगान’लाई लिएर यतिबेला करिश्मा मानन्धर उत्साहित छिन् । यो फिल्मसँगको उनको संलग्नताको खास अर्थ पनि छ । एकल महिलाको कथावस्तुमा बनेको यो फिल्ममा आफू जोडिनुपछि कथा र यसको सामाजिक सन्देश प्रमुख रहेको उनको भनाइ छ । यो फिल्मको निर्माणमा समेत उनको संलग्नता छ । एकल […]
एजेन्सी, १७ चैत्र । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो एकल निर्देशनको घोषणाको तयारीमा छिन् । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै कंगनाले यो जानकारी दिएकी हुन् । उनले छिट्टै आफ्नो एकल निर्देशनको घोषणा गर्ने बताइन् । उनले भनिन्,‘यो प्रोजेक्ट म निर्माण गर्नेछु र मुख्य भूमिका पनि म नै निर्वाह गर्नेछु।’यसअघि कंगनाले कृष जगरलामुडीसँग मिलेर २०१९ फिल्म […]
१० मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकता रक्षाका लागि आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी तिनै तहको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका हुन् । देशको सार्वभौमिकताको रक्षा, लोकतन्त्रको रक्षा र संविधानको रक्षा […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आफूहरु चुनावको तयारीमा लागेको बताएका छन्। दशौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताकाबीच जाने वातावरणलाई रोकेर परमादेश ल्याइएको बताए। ‘अब निकट दिनमै...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् । पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।”
नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनको प्राविधिक तयारी पूरा भएको छ । अब नेताहरू चुनावी रणनीति बनाउन जुटेका छन् । यससँगै सभापतिका आकाङ्क्षीहरू आफ्नो टिम निर्माण एवं विस्तारको आन्तरिक तयारीमा जुटेका छन् ।वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित करिब एक दर्जन नेता सभापतिका दाबेदार देखिएका छन् । देउवा पक्षबाट तीनजना र पौडेल पक्षबाट ६ जना सभापतिको लाइनमा उभिएका छन् । त्यस्तै, कृष्णप्रसाद सिटौला पनि सभापतिको तयारीमा देखिन्छन् ।देउवाले आफ्नो पक्षबाट सभापतिमा दाबी गरिरहेका पूर
काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेल एकल बहुमतको सरकारको तयारीमा जुटेका छन्। उनले आफू संविधानको धारा १६८(२)अनुसार मुख्यमन्त्री बनेको भन्दै अब १६८(१)१ अनुसार एकल सरकार गठनको दाबी गरेका हुन्। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जसपाका चार सांसद पदमुक्त भएपछि ८१ सदस्यीय भएको छ । जसमा एमाले एक्लैका ४१ सांसद छन्।
गायिका अञ्जु पन्तको पहिलो एकल साँझ अन्तिम तयारीमा पुगेको छ । अञ्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि उक्त कार्यक्रम आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ । एकल...पूरा पढ्नुहोस् »