काठमाडौंमा फोहर व्यवस्थापनको नयाँ अभ्यास, कुहिने र नकुहिने फोहर सङ्कलनको तालिका

काठमाडौँ महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । कामपाले आज एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ […]

सम्बन्धित सामग्री

काठमाडौंमा कुहिने फोहोर फाल्ने ठाउँ भेटिएन

४ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि […]

आजबाट कुहिने र नकुहिने फोहोर छुट्याउँदै महानगर, कस्तो छ अवस्था?

काठमाडौँ- आइतबारदेखि काठमाडौँको कुहिने र नकुहिने फोहोर अलग-अलग छुट्याएर लगिने भएको छ। साउन १ गतेबाट काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा कुहिने र नकुहिने फोहोर अलगअलग छुट्याएर लगिने निर्णय यसअघि नै गरिसकेको छ। महानगरले स्थानीयबासीसँग गरेको सहमतिअनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भएको हो। महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई आइतबारदेखि कारबाही गर्ने बताएको छ। […]

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ। कुहिने र नकुहिने फोहोरको अलग अलग संकलन गर्ने अभियानमा सबैले साथ दिन महानगरका प्रमुख बालेन साहले अनुरोध गरेका छन्।सामाजिक सञ्जाल फेसबुक स्टाटस लेख्दै प्रमुख साहले भनेका छन्, ‘हामीले फोहोरको सम्बन्धमा केही फरक सुरुवात गर्दैछौँ। कुहिने र नकुहिने अलग अलग प्रकृतिका फोहोरहरु उठाउनका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्ने गाडीहरु आउने छन्। यो गाह्रो कुरा पनि होइन। यसका लागि कुहिने र नकुहिन

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

१ साउन, काठमाडौं । काठमाडौंका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्या1एमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने […]

कुहिने र नकुहिने फोहर सङ्कलन तालिका सार्वजनिक

काठमाडौं- काठमाडौँ महानगरपालिकाले भोलिदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । कामपाले एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ । कामपाले एक […] The post कुहिने र नकुहिने फोहर सङ्कलन तालिका सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

साउन १ देखि कुहिने र नकुहिने फोहर नछुट्याए पाँचसय जरिवाना (सूचनासहित)

काठमाडौं, असार ९ । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने नकुहिने फोहोर छुट्याएर नराखे कारबाही गर्ने भएको छ । महानगरले बिहीबार सूचना जारी गरी कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको हो । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने महानगरले जनाएको छ । कुहिने र नकुहिने फोहोर […]

अब कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह  गरेको छ। महानगरको वातावरण तथा कृषि विभागले बिहीबार सूचना निकालेर साउन १ देखि फोहोरको पृथकीकरण गर्न महानगरवासीलाई आग्रह गरेको हो। साउनदेखि अब कुहिने र नकुहिने फोहोर अलग अलग दिन उठाउने जनाएको छ। प्रचलित कानूनअनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरणमा जोड दिएको महानगरले जनाएको छ।कुहिने  र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गर्न

कुहिने र नकुहिने फोहोर नछुट्याइए कारबाही

काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने निर्णय गरेको जानकारी दिए । अब महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर सङ्कलन गर्ने निर्णय गरेको जानकार

कुहिने फोहोरबाट मल उत्पादन

जिल्लाको व्यास नगरपालिकाले कुहिने फोहोरबाट प्राङ्गरिक मल उत्पादन गरेको छ । नगरपालिका–१० स्थित शिशुवा भतेरीमा दुई वटा खाडल खनेर कुहिने फोहोरलाई व्यवस्थापन गरेसँगै प्राराङ्गिक मल उत्पादन गरिएको हो ।  गत फागुन महिनादेखि उक्त स्थानमा कुहिने र रत्यौली नजिक नकुहिने फोहोर विर्सजन गरिदै आएको छ । बुधबार डोजरको सहायताले मल बाहिर निकाल्न थालिएको गौ संरक्षण तथा प्राङ्गरिक मल उत्पादन केन्द्रका अध्यक्ष एवं वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । दुई वटा खाडल खनेर कुहिने फोहोर राखेर मल उत्पादन गरिएको उनले बताए ।  मल...

कुहिने फोहाेर घरभित्रै व्यवस्थापन गराैँ - काठमाण्डाै महानगरपालिका

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ । नकुहिने फोहोरलाई भने सङ्कलन गर्ने गाडी आएपछि मात्र पठाउन महानगरपालिकाले आग्रह गरेको छ । फोहोर व्यवस्थापन गर्ने क्षेत्र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै महानगरपालिकाले कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको हो ।  महानगरपालिकाले सोमवार विज्ञप्ति निकालेर ल्याण्डफिल्ड साइटका स्थानीय बासिन्दालाई पनि  फोहोरको व्यवस्थापनका लागि सहयोग गरिदिन आग्रह गरिएको छ । स्थानीय ब...