काठमाडौं, असार ९ । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने नकुहिने फोहोर छुट्याएर नराखे कारबाही गर्ने भएको छ । महानगरले बिहीबार सूचना जारी गरी कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको हो । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने महानगरले जनाएको छ । कुहिने र नकुहिने फोहोर […]