राष्ट्र बैंकले भन्यो- फिल्मलाई ऋण दिन धितो सुनिश्चितताको प्रावधान आवश्यक

काठमाडौं । राष्ट्र बैंकले धितो सुनिश्चितताको प्रावधान भए मात्र फिल्म निर्माणको लागि ऋण उपलब्ध गराउन सकिने जवाफ दिएको छ । गभर्नर महाप्रसाद अधिकारी र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीबीच ‘प्रोजेक्ट लोन’बारे छलफल भएको थियो । आफूहरुले फिल्मलाई नै धितो राखेर ऋण मागे पनि गभर्नरले ग्यारेन्टीको प्रावधान खोजेको अध्यक्ष अधिकारीले जानकारी दिए । निर्माता संघले […]

सम्बन्धित सामग्री

'राष्ट्र बैंकले घरजग्गा धितो राखेर ऋण लिने जमाना गयो भन्न खाजेको हो?'

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा स्वार्थ बाझिने गरी काम भइरहेको बताएका छन्।बुधवार संसदीय समितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन्। सांसद वाग्लेले वित्तीय संस्थाहरुमा शेयर खरिदबिक्रीमा पनि स्वार्थ बाझिने गरी भइरहेका कामलाई राष्ट्र बैंकले सुक्ष्म अध्ययन गरेर रोक्न आवश्यक रहेको बताए।उनले अन्य निकायहरु भन्दा राष्ट्र बैंक विशिष्ट अधिकार प्राप्त संस्था भएकाले त्यहीअनुसार काम गर्न आवश्यक रहेको बताए। उनले राष्ट्र ब

ऋण भुक्तानीको पाँच दिनभित्र धितो फुकुवा

काठमाडौं– नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गरिसकेपछि पाँच कार्य दिन भित्र धितो फुकुवा गर्नुपर्ने जानकारी गराएको छ । वित्तीय सचेतनाका लागि मंगलबार सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो जानकारी गराएको हो । भुक्तानी गरिसकेपश्चात यदि कुनै बैंक तथा वित्तीय संस्थाले धितो फुकुवाको लागि ढिला सुस्ती गरेमा सम्बन्धित संस्थाको […]

सेयर धितो कर्जाको सीमामा मौद्रिक नीतिद्वारा सामान्य हेरफेर

काठमाडौं :  नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामागरिएको ४-१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए।उनले यसअघि सेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताएका हुन्।मौद्रिक नीतिले सेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। सेयर धि

शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताउनुभयो । उहाँले यसअघि शेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण […]

शेयर धितो कर्जा साढे ६ अर्बले घट्दा साना लगानीकर्तामा जाने ऋण १७ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको मौद्रिक नीतिले कडाइ गरेपछि शेयर धितो कर्जा ६ महिनामा नै साढे ६ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार असार मसान्तको तुलनामा शेयर धितो कर्जा ६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँले घटेको छ । असार मसान्तसम्ममा बैैंक तथा वित्तीय संस्थाहरूले शेयर धितोमा गरेको ऋण लगानी १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ थियो । मार्जिन प्रकृतिको यस्तो ऋण पुस मसान्तमा आइपुग्दा ६.२ प्रतिशतले घटेर ९९ अर्ब ७० करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकको नीतिअनुसार शे...

धितो मूल्यांकनमा बैंक पनि जिम्मेवार

ऋण लगानीको सुरक्षाका लागि धितोस्वरुप लिने सम्पत्तिको मूल्यांकनमा बैंक तथा वित्तीय संस्थासमेत जिम्मेवार हुनुपर्ने भएको छ । धितो मूल्यांकन रिपोर्टमा कैफियत देखिएपछि मूल्यांकनकर्तालाई जिम्मेवार देखाएर बैंक तथा वित्तीय संस्थाका अधिकारी उम्कन थालेपछि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै कडाइ गरेको हो ।राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन २०७८ संशोधन गर्दै धितोको रूपमा राखिने सम्पत्तिको मूल्यांकन गराउँदा […]

मोटर बाटो नभएको जग्गा धितो राखेर ऋण पाइने

८ भदौ, काठमाडौं । अब मोटर बाटो नभएको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ । यसरी लिइने ऋणको सीमा २० लाख रुपैयाँसम्म राखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो ऋणको सीमा २० लाख रुपैयाँ तोकेको हो […]

सेयर धितो ऋण बढीमा १२ करोड मात्र लिन पाइने

सेयर धितो ऋण बढीमा १२ करोड लिन पाइने भएको छ ।  नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो ऋणमा कडाइ गरिएको हो। मौद्रिक नीति अनुरुप अब एक बैंकबाट बढीमा ४ करोड र सबै संस्था गरेर १२ करोड रुपैयाँसम्म ऋण लिन पाइनेछ।कर्जा, पुँजी, निक्षेप अनुपात ८५ प्रतिशतबाट ९० प्रतिशत पुर्याइएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए। कर्जा स्रोत परिचालन अनुपात सम्बन्धि ब्यवस्था भने राष्ट्र बैंकले खारेज गर्ने भएको छ।

३०००बढी ऋणी कालोसूचीमा, ऋण असुलीमा बैंकहरू आक्रामक

नेपाल राष्ट्र बैंकले कोरोना महामारी प्रभावित व्यवसायीलाई कालोसूचीमा नराख्न तथा धितो लिलामी नगर्न निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाहरू भने कर्जा असुलीमा आक्रामक देखिएका छन् । बैंकहरूले ऋण उठाउन सक्रियता देखाउँदै ऋण नतिर्ने कम्पनी तथा सर्वसाधारणलाई धमाधम कालोसूचीमा राख्नुका साथै धितो लिलाम गर्न थालेको पाइएको छ । बैंकहरूको सिफारिसमा खराब ऋणीलाई कालोसूचीमा राख्दै आएको कर्जा सूचना केन्द्रका अनुसार लकडाउनयता तीन हजार ६९ ऋणी कालोसूचीमा थपिएका छन् । कोभिड—१९ को संक्रमण पुष्टि भएपछि सरकारले गत वर्षको चैत ११ ग...