काठमाडौं । नेकपा (एकीकृत समाजवादी) रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आज (आइतबार) न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुवै पक्षलाई कात्तिक […]