काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता १५ प्रतिशतले बढेको छ। मन्त्रि परिषद्को सोमबारको बैठकले रासन भत्ताको दर रेटमा १५ प्रतिशत बृद्धी गर्ने निर्णय गरेको हो। यसअघि बजेटमै रासन भत्ता बढाउने घोषणा गरिएको थियो। २०७१ सालयता नेपाल प्रहरी र शसस्त्र प्रहरीको रासन भत्ता बढेको थिएन। तीन वर्षअघि गृह मन्त्रालयका तत्कालीन सहसचिव वीरबहादुर बुढा नेतृत्वको […]