अनेसास पाँचौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अष्ट्रेलियामा - Karobar National Economic Daily

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियाको पर्थ सिटीमा यही सेप्टेम्बर ९ र १० तारिखमा आयोजना हुने भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने उक्त सम्मेलन अस्ट्रेलियामा भने पहिलो पटक…

सम्बन्धित सामग्री

पोर्चुगलमा विश्व साहित्य सम्मेलन, ८ बुँदे लिस्बन घोषणापत्र जारी

भरत प्रधान, लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । तीन दिन सम्म सञ्चालन भएको सम्मेलनले आठ बुँदे लिस्बन घोषणापत्र समेत जारी गरेको छ । आईतबार सम्पन्न भएको सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै, नेपाली भाषा […]

पोर्चुगलमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ । समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० तारिखसम्म आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन...

राष्ट्रकवि घिमिरेको कोरियन भाषामा अनुवादित 'गौरी' खण्डकाव्य सार्वजनिक

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) को आयोजनामा नेपाल कोरिया साहित्य सम्मेलन सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राष्ट्रकवि  माधवप्रसाद घिमिरेको शतक जन्मोत्सवको अवसरमा कोरियन भाषामा अनुवादित 'गौरी' खण्डकाव्य सार्वजानिक गरिएको हो।...

पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अष्ट्रेलियामा सम्पन्न

अन्तर्राष्ट्रियनेपाली साहित्य समाज (अनेसास)को पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पश्चिम अस्ट्रेलियाको पर्थमा नेपालका बरिष्ठ साहित्यकार तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। यही सेप्टेम्बर ९ देखि १० सम्म उत्तरी पर्थ को द म्याकेडेनीएन कम्युनीटि सेन्टरमा आयोजना भएको दुई दिने सम्मेलन अनेसास, पर्थकोआयोजनामा सम्पन्न भएको थियो।

पाँचौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पर्थमा

विश्वब्यापी रूपमा हरेक २ वर्षमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यस पटक अष्ट्रेलियाको पर्थमा आयोजना हुँदैछ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा हुन लागेको सम्मेलन आउँदो सेप्टेम्बर ९ र १० तारिखमा पर्थस्थित म्यासोडेनियन सेन्टरमा हुँदैछ। पाँचौ पटक हुन लागेको साहित्य सम्मेलनका दौरान अनेसासको कार्यदिशा तथा नेपाली भाषालाई बिश्वब्यापीकरण गर्ने बारे छलफल गरिने…