ओस्कारमा सहभागी हुन कालो पहिरन र खाली खुट्टामै अमेरिका लागे रामचरण

काठमाडौं । ‘आरआरआर’ फेम्ड दक्षिण भारतीय अभिनेता रामचरण ओस्कार अवार्ड समारोहमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । त्यसतर्फ लाग्नुअघि हैदराबाद एयरपोर्टमा भेटिएका उनको गेटअपलाई लिएर भारतीय सञ्चारमाध्यममा चर्चा भइरहेको छ । टाउकोदेखि खुट्टासम्म कालो पहिरन लगाएका उनी खाली खुट्टा एयरपोर्टमा देखिएका थिए । उनको यो हुलियाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त […]