काठमाडौं : साउनदेखि तलब नपाएको भन्दै मेलम्ची खानेपानी विकास समितिका कर्मचारीहरुले पानी रोक्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह मेलम्ची खानेपानी आयोजना निरीक्षणका लागि मेलम्चीको मुहान अम्बाथान पुगेका थिए।
सोही क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले सरकारले मेलम्ची खानेपानी आयोजना खारेजी गरेपछि…