अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक पक्राउ

प्रहरीको साइबर ब्यूरोले अश्लील भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

क्यानडा पठाउने भनी ३४ लाख ठगी गर्ने दुई पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रचारमार्फत आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीको लागि क्यानडा पठाउने भनी ३४ लाख ५७ हजार ७१० रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फिनल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

काठमाडौँ । फिनल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई काठमाडौँबाट पक्राउ गरेको छ । म्याग्दी घर भएकी २६ वर्षीया मनिषा पुनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

१ सय ५० युवायुवती पक्राउ

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्मार्ट कार्यालय बनाएर सर्वसाधारणलाई ठगी गरेको रहस्य सार्वजनिक भएको छ । सर्वसाधारणलाई चिठ्ठा परेको म्यासेज सामाजिक सञ्जाल ह्वाट्सएपमा पठाउने, अश्लील म्यासेज पठाएर चरित्र हत्या गरी रकम उठाउने जस्ता ठगी धन्दा गर्ने कल सेन्टरमा प्रहरीले छापा मारेपछि ठगीधन्दाको रहस्य बाहिरिएको हो । आइतबार दिउँसो रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ४ तल्लाको घरमा […]

१ सय ५० युवायुवती पक्राउ

बुटवल ।  रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्मार्ट कार्यालय बनाएर सर्वसाधारणलाई ठगी गरेको रहस्य सार्वजनिक भएको छ । सर्वसाधारणलाई चिठ्ठा परेको म्यासेज सामाजिक सञ्जाल ह्वाट्सएपमा पठाउने, अश्लील म्यासेज पठाएर चरित्र हत्या गरी रकम उठाउने जस्ता ठगी धन्दा गर्ने कल सेन्टरमा प्रहरीले छापा मारेपछि ठगीधन्दाको रहस्य बाहिरिएको हो । आइतबार दिउँसो रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ४ तल्लाको घरमा […]

जापान पठाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं, (नेस)  ।  सामाजिक सञ्जाल फेसबुकमा जापानिज नागरिक बनेर जापान पठाउने भन्दै ठगी गर्दै आइरहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।तानकायोका नामबाट फेसबुक आईडी खोलेर आफू जापानको अध्यागमनमा काम गरिरहेकोे र नेपालीहरुलाई वर्किङ भिसामा जापान ल्याउने सक्ने बताउँदै सो गिरोहले विभिन्न नेपाली नागरिकसँग ३९ लाख ठगी गरेको अभियोगमा पक्राउ गरेको महानगरीय अपराध महाशाखाले पक्राउ […]

अश्लील भिडियो बनाएर म्यासेन्जरमा पठाउने २ जना पक्राउ

नाबालिकाको फेसबूक म्यासेन्टरमा अश्लील भिडियो पठाउने २ जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ ।  पीडित बालिकाको अनुहारमा नग्न शरीर जोडेर तस्वीर र भिडियो बनाएर म्यासेन्जरमा पठाएको आरोपमा काठमाडौं महानगरपालिका–१७ डल्लु बस्ने २६ वर्षीय सानु पौडेललाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसएसपी नविन्द्र अर्यालले जानकारी दिए ।  पक्राउ परेका पौडेललाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरिएको छ ।  सामाजिक सञ्जाल फेसबूक, टिकटक, यूट्युब लगायतमा व्यक्तिको तस्वीर र भिडियो फोटोशप गरेर बिगारेर सार्वजनिक न...

सामाजिक सञ्जालमा अश्लिल भिडियो/फोटो पठाउने एक युवक पक्राउ

सामाजिक सञ्जाल मार्फत महिलालाई अश्लिल भिडियो/फोटो पठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । परिचित महिलालाई अश्लिल भिडियो, फोटो तथा सन्देश पठाएको र यौन उत्पीडन कार्यमा संलग्न भएको आरोपमा सल्यानका सेराडाडाँका ३६ ...