१ सय ५० युवायुवती पक्राउ

बुटवल ।  रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्मार्ट कार्यालय बनाएर सर्वसाधारणलाई ठगी गरेको रहस्य सार्वजनिक भएको छ । सर्वसाधारणलाई चिठ्ठा परेको म्यासेज सामाजिक सञ्जाल ह्वाट्सएपमा पठाउने, अश्लील म्यासेज पठाएर चरित्र हत्या गरी रकम उठाउने जस्ता ठगी धन्दा गर्ने कल सेन्टरमा प्रहरीले छापा मारेपछि ठगीधन्दाको रहस्य बाहिरिएको हो । आइतबार दिउँसो रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ४ तल्लाको घरमा […]