काठमाडौं, ६ असोज । नेकपा एमालेका नेता कर्ण थापाले गठबन्धन दलहरूले संविधान बमोजिम राष्ट्रपतिलाई प्राप्त अधिकारको अपमान गरेको आरोप लगाएका छन् । “राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि केही नियोजित मान्छेको विरोध होला । तर आम जनताले स्वागत गरेका छन् । राष्ट्रपतिले जनभावनाको सम्मान गर्नुभएको छ । राष्ट्रपतिको कदम संविधान बमोजिम छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) […]